सुदूर नेपाललाई विश्वसँग जोड्दै

दुर्घटनामा परी दुवै खुट्टा गुमाएका बाजुराका खगेन्द्रद्धारा सहयोगको याचना

२०७६ वैशाख ३१, ०५:४६ खबर संवाददाता

भारतको मुम्वैमा सडक दुर्घटनामा परी दुवै खुट्टा गुमाएका बाजुराको बुढिनन्दा नगरपालिका ६ का खगेन्द्र भाटले सहयोगको याचना गरेका छन्। रेलको लिक क्रस गर्ने बेलामा गत पुष १२ मा दुर्घटनामा परी दुवै खुट्टा गुमाएका भाटले सहयोगको याचना गरेका हुन्।  आर्थिक अभावका कारण कृत्रिम खुट्टा हालेर समान्य जीवन जिउने इच्छा पूरा गर्न नसकिएको भन्दै उनले सहयोगको याचना गरेका हुन्। दुर्घटनाको चार दिनपछि होसमा आएका भाट अहिले धनगढीमा रहेका छन्।  
 

कमेन्ट लोड गर्नुस