सुदूर नेपाललाई विश्वसँग जोड्दै

टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु

२०७६ वैशाख ३१, १०:०४ खबर संवाददाता

कैलालीको टीकापुरमा ट्याक्टर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। टीकापुर नगरपालिका वडा नम्बर १ को टीकापुर–खक्रौला सडकखण्ड अन्तर्गत लम्की पुलमा आज बिहान से १ त १११६  नम्बरको ट्याक्टर दुर्घटना हुँदा चालक जानकी गाउपालिका वडा नम्बर ५ पथरैयाका धन बहादुर चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ। ट्याक्टर अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीले जनाएको छ।  

कमेन्ट लोड गर्नुस