सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीका एक युवा भारतमा बेपत्ता

२०८० माघ २९, ०७:४१ खबर संवाददाता

बैतडीः बैतडीका एक युवा भारतमा बेपत्ता भएका छन्।

दोगडाकेदार गाउँपालिका–७ थामका ३० वर्षीय वीरेन्द्र विष्ट भारतमा हराएका हुन्। बेङ्गलोरको एक होटेलमा काम गर्दै आएका विष्ट तीन दिनदेखि बेपत्ता रहेका उनका आफन्त नरेशसिंह विष्टले बताए।

कोठाबाट साबुन ल्याउन भनी निस्केका उनी अहिले सम्म सम्पर्कमा नआएका विष्टका भाइ भानि विष्टले बताए। उनलाई कसैले देखे नजिकको प्रहरीमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ।
 

कमेन्ट लोड गर्नुस