सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा शिक्षा इकाई प्रमुखकै टेवलमा उल्टो झण्डा

२०७६ वैशाख ३०, ०१:४३ खबर संवाददाता

शिक्षा विकास तथा समन्वय इकाई कार्यालय कैलालीका प्रमुखको टेवलमै उल्टो झण्डा राखिएको छ। इकाई प्रमुख मानसिंह विष्टको टेवलमा उल्टो झण्डा राखिएको हो। नेपालको राष्ट्रिय झण्डामा चन्द्र माथि र सुर्य तल हुनुपर्नेमा इकाई प्रमुख विष्टको टेवलमा भने सुर्य माथि र चन्द्र तल बनाएर झण्डा राखिएको छ। 

कमेन्ट लोड गर्नुस