सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा बादरदेखि बाली जोगाउनै मुस्किल 

२०८० माघ २३, ०७:४९ खबर संवाददाता

बझाङः बझाङका किसानलाई बाली जोगाउनै मुस्किल परेको छ। बादर र अन्य जंगली जनावरले बाली पाक्नु अगाडिनै खाएर नष्ट पार्न थालेपछि बाली जोगाउनै मुस्किल देखिएको हो।

थलारा गाउपालिकाको बिभिन्न वडा र अन्य पालिकाहरुमा लगाइएको गहु, दलहन बाली यतीबेला बादले खाएर सखाप पारि दिएका छन्। गँहुको गुवा आउने समयमै खाएर बादरले हैरान पारेको थलारा गाउँपालिका-४ का स्थानीय कृष्णबहादुर सिहले बताए। पानी नपर्दा केहि गँहु लगाएतका बाली सुकेर गएको र बाँकी रहेको समेत बादरले खान थालेपछि समस्या भएको उनको भनाइ छ। 
 

कमेन्ट लोड गर्नुस