सुदूर नेपाललाई विश्वसँग जोड्दै

प्रदेश सभा सदस्य बमले गरे कपडा बैंङ्कलाई सहयोग

२०८० माघ २२, ०५:४० खबर संवाददाता

धनगढीः प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले कपडा बैंकलाई सहयोग गरेका छन्। धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित शिवपुरी धाममा रहेको कपडा बैँकलाई सहयोग गरिएको हो।

कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (२) बाट निर्वाचित प्रदेश सभा सदस्य एवं नेपाली काँग्रेसका नेता बमले सोमवार २३ थान कपडा सहयोग गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस