सुदूर नेपाललाई विश्वसँग जोड्दै

कञ्चनपुरबाट भन्सारछलीको सामानसहित एक भारतिय नागरिक पक्राउ

२०८० माघ २१, ०८:२३ खबर संवाददाता

कञ्चनपुरः कञ्चनपुरबाट भन्सार छलीको सामानसहित एक भारतिय नागरिक पक्राउ परेका छन्।

भारतको लखिमपुर ग्राम सम्पुर्णानगरका २१ वर्षीय रिसु कस्यब भन्सार छलिका सामानसहित पक्राउ परेका हुन्।

उनलाई कञ्चनपुरको बेलौरी नगरपालिका–१ फटैयाबाट एक थान मोटरसाइकल, अन्दाजी ८ हजार मुल्य बराबरका प्याज  आलुसहित पक्राउ गरेको प्रहरीले जनाएको छ। मानिससँगै बरामद गरेको सामान कारबाहीको लागि भन्सार कार्यालय गड्डाचौकी पठाएको प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले बताए।

कमेन्ट लोड गर्नुस