सुदूर नेपाललाई विश्वसँग जोड्दै

कपडा बैँङ्कलाई ८२ थान कपडा सहयोग

२०८० माघ २०, ०७:२० खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–५ तारनगरकी बिमला उप्रेतीले बैँङ्कलाई शनिवार सहयोग गरेकी हुन्। उप्रेतीले ८२ थान कपडा सहयोग गरेकी छन्।
 

कमेन्ट लोड गर्नुस