सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ढुङ्गा लागेर एक जनाको मृत्यु

२०७६ वैशाख २८, ०३:५९

कैलालीमा ढुङ्गा लागेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर ४ का १८ वर्षीय प्रमोद चौधरीको ढुङ्गा लागेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। रतनखोला तर्ने क्रममा माथिबाट खसेको ढुङ्गा लागेर चौधरीको घटनास्थलमै मृत्यु भएको कैलालीका प्रहरी नायब उपरिक्षक दक्ष बहादुर बस्नेतले जानकारी दिए।   
 

कमेन्ट लोड गर्नुस