सुदूर नेपाललाई विश्वसँग जोड्दै

गाजामा युद्ध अन्त्यका लागि चार देशका अधिकारी पेरिसमा

२०८० माघ १५, ०६:१२

गाजामा चर्किएको युद्ध अन्त्यका लागि फ्रान्सको पेरिसमा अमेरिका, इजरायल, इजिप्ट, कतारका अधिकारी छलफलमा जुटेका छन्।

अमेरिकी केन्द्रीय गुप्तचर एजेन्सीका प्रमुखका साथै शीर्ष इजिप्ट, कतारी र इजरायली अधिकारीहरूले गाजामा युद्धविरामका लागि आइतबार पेरिसमा कुराकानी अगाडि बढाएका हुन्। फ्रान्सेली अधिकारीहरू पनि इजरायल र प्यालेस्टिनी लडाकु समूह हमास बीचको शत्रुता रोक्न वार्ता गर्ने उद्देश्यले यी चार देशसँग नियमित सम्पर्कमा रहेको बताइएको छ।

कमेन्ट लोड गर्नुस