विप्लव कैलालीका विद्यार्थी नेता पक्राउ

२०७६ वैशाख २७, ०६:२१
नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा निकटको विद्यार्थी संगठन ‘अखिल क्रान्तिकारी’का कैलाली जिल्ला अध्यक्ष बबरजंग सिंह पक्राउ परेका छन्। सिंहलाई धनगढी स्थित बेहडाबाबा माविबाट पक्राउ गरिएको हो।





कमेन्ट लोड गर्नुस