सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको लम्कीमा एक जना मृत फेला

२०७६ वैशाख २६, ०६:३३ खबर संवाददाता

कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर ७ मा एक जनाको शव फेला परेको छ। स्थानीय ८६ बर्षीय बमबहादुर चौधरीको शव फेला परेको हो। बुधवारदेखि वेपत्ता भएका चौधरीको खोजी गर्दा स्थानीय कालु रावलको खेतमा शव फेला परेको कैलाली प्रहरीले जनाएको छ। घटना बारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस