सुदूर नेपाललाई विश्वसँग जोड्दै

राष्ट्रपतिद्वारा आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व अध्यादेश जारी

२०८० माघ ५, ०५:४१ खबर संवाददाता

काठमाडौँः राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८० जारी गरेका छन्।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

कमेन्ट लोड गर्नुस