कपडा बैंकलाई १६१ थान कपडा सहयोग

२०८० माघ ४, ११:३८
धनगढीः कपडा बैंकलाई १६१ थान कपडा सहयोग गरिएको छ। बिहीवार नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका सुदूरपश्चिम संयोजक टेकराज जोशीको परिवारले कपडा बैंकलाई सहयोग गरेका हुन्।


कमेन्ट लोड गर्नुस