धनगढीमा बहुलाह कुकुर नगर प्रहरीको नियन्त्रणमा

२०८० माघ ३, ०६:१२
धनगढीः कैलालीको धनगढीमा बहुलाह कुकुरलाई नगर प्रहरीले नियन्त्रणमा लिएको छ।
बुधबार धनगढी उपमहानगरपालिका–१ पृथ्वी मार्गबाट नगर प्रहरीले बहुला कुकुरलाई आफ्नो नियन्त्रणमा लिएको हो।
बहुलाह कुकुर समात्न स्थानीयले उपमहानगरपालिकालाई खबर गरेका थिए। लगत्तै नगरप्रहरीले कुकुरलाई नियन्त्रणमा लिएको हो।


कमेन्ट लोड गर्नुस