सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाद्य व्यवस्थाले माग्यो विभिन्न तहका लागि आवेदन (सूचनासहित)

२०८० पुष २७, ०७:३१ खबर संवाददाता

काठमाडौँ: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले रिक्त पदपूर्तिका लागि आवेदन आह्वान गरेको छ। आज एक सूचना जारी गर्दै कम्पनीले नवौँदेखि चौथो तहसम्मका  लागि दरखास्त मागेको हो। 

कम्पनीले खुला तथा आन्तरिक प्रतिस्पर्धाका आधारमा रिक्त पदपूर्ति गरिने जनाएको छ। आन्तरिक र खुला प्रतिस्पर्धाका लागि छुट्टाछुट्टै सूचना निकालिएको छ। तोकिएको दस्तुर तिरेर माघ १८ गतेसम्म आवेदन दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर भने माघ २५ गतेसम्म आवेदन दिन सकिने सूचनामा उल्लेख छ। 

1

कमेन्ट लोड गर्नुस