सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीकी बमले गरिन कपडा बैँङ्कलाई सहयोग

२०८० पुष २६, ०४:०४ खबर संवाददाता

धनगढीः  धनगढी उपमहानगरपालिकामा रहेको कपडा बैँङ्कलाई सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका–३ चटकपुरकी बिष्णुदेबी बमले कपडा बैँङ्कलाई बुधवार ४६ थान कपडा सहयोग गरेकी हुन्।
 

कमेन्ट लोड गर्नुस