कर्णाली नदीमा डुबेर कैलालीका एक युवकको मृत्यु

२०७६ वैशाख २५, ०५:०८
कर्णाली नदीमा डुबेर एक जनाको मृत्यु भएको छ। कैलालीको मोहन्याल गाँउपालिका ७ खैरानीका २५ बर्षिय निर्मे शाहीको नुहाउने क्रममा डुबेर मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ। उनको बुधवार दिउसो कर्णाली नदीमा नुहाउने क्रममा मृत्यु भएको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।




कमेन्ट लोड गर्नुस