सुदूर नेपाललाई विश्वसँग जोड्दै

गौरीफन्टा नाकाबाट भित्रिएका थप एक जनामा कोरोना संक्रमण पुष्टि

२०८० पुष १९, ०७:१० खबर संवाददाता

धनगढीः आज (बिहीवार) थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

बिहीवार भारतबाट कञ्चनपुरको गड्डाचौकी नाकाभएर एक सय जना, बैतडीको झुलाघाट नाकाभएर ७, कैलालीको गौरीफन्टा नाकाभएर १४३ र दार्चुलाको पुलघाट नाकाभएर ६ जना सुदुरपश्चिम भित्रिएका छन्।

सुदुरपश्चिममा विभिन्न नाकाभएर आज भित्रिएका कुल २५६ जनामा ३१ जनाको स्वास्थ्य परीक्षण गरिएकोमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीका अनुसार प्रदेशभित्र यो सँगै कोरोना संक्रमित हुनेको सङ्ख्या १० पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस