सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा अहेब मृत अवस्थामा फेला

२०८० पुष १८, ०८:०६ खबर संवाददाता

बझाङः बझाङको झोता स्वास्थ्य चौकीमा कार्यरत अहेब मृत अवस्थामा फेला परेका छन्।

केदारस्यु गाउँपालिका १ गर्जेपानी स्थित सेती नदीको बिच भाग पानीमा रायल घर भएका ४३ वर्षीय महेन्द्र मल्ल मंगलवार साँझ मृत फेला परेका हुन्। यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय बझाङबाट आवश्यक अनुसन्धान भईरहेको जनाईको छ।
 

कमेन्ट लोड गर्नुस