धनगढीमा कपडा बैंकलाई ३२ थान कपडा सहयोग
२०८० पुष १०, ०२:१४
धनगढीः कैलालीको धनगढीमा अवस्थित कपडा बैंकलाई ३२ थान कपडा सहयोग गरिएको छ।
धनगढी उपमहानगरपालिका–३ चौराहका ओमप्रकाश सरौगी र रुवी सर्मा सरौगीले कपडा बैंकलाई ३२ थान कपडा सहयोग गरेका हुन्।
कमेन्ट लोड गर्नुस