सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको अत्तरियामा शंकास्पद वस्तु फेला

२०७६ वैशाख २३, ०४:२३ खबर संवाददाता

कैलालीको अत्तरियामा शंकास्पद बस्तु फेला परेको छ। पुर्व पश्चिम राजमार्गको एभरेष्ट स्कुल नजिकै शंकास्पद बस्तु फेला परेको हो। तारले बेरेर राखिएको अवस्थामा उक्त शंकास्पद बस्तु फेला परेको छ। नेपालि सेनाको डिस्पोजल टोली घटनास्थल पुगेको छ। 
 

कमेन्ट लोड गर्नुस