सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा एक गोठमा आगलागी हुदा ७ बाख्रा जले

२०८० पुष ८, ०८:४२ खबर संवाददाता

धनगढीः कैलालीमा एक गोठमा आगालागी भएको छ। जिल्लाको मोन्याल गाउँपालिका–५ तल्लो पाल्साका पुनराम बुढाको गोठमा शनिवार आगलागी भएको हो।

आगलागीबाट ७ बाख्राको जलेर मृत्यु भएको छ भने ६ बाख्रा घाइते भएका छन्। आगलागीबाट खोर जलेर पुर्णरुपमा नष्ट भएको छ। मानवीय क्षती भने नभएको प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस