सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछाममा जिप दुर्घटना

२०८० पुष २, ०२:५४ खबर संवाददाता

धनगढी : अछाममा जिप दुर्घटना भएको छ। जिल्लाको मंगलसेन नगरपालिकामा जिप दुर्घटना भएको हो।

जिल्लाको तुर्माखादा गाउँपालिकाबाट मंगलसेन आउदै गरेकाे से १ ज ७७५ नम्बरको जिप दुर्घटना भएको अछाम प्रहरीले जनाएको छ। अछाम जिल्ला अस्पताल सडक खण्डमा दुर्घटना भएको अछाम प्रहरीले बताएको छ। 

जिपमा सवारहरुको अवस्था सामान्य रहेको प्रहरीले बताएको छ।
 

कमेन्ट लोड गर्नुस