सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम विश्वविद्यालयमा खुल्यो रोजगारी

२०८० पुष २, ०८:२१ खबर संवाददाता

धनगढीः सुदूरपश्चिम विश्वविद्यालय सेवा आयोगको कार्यालयले रोजगारी खुलाएको छ। सेवा आयोगले सोमवार एक सूचना जारी गर्दै विभिन्न पदमा ६४ का लागि दरखास्त आह्वान गरेको हो।

स्थायी समायोजनका लागि आयोगले ७ प्राध्यापक, २३ सह–प्राध्यापकमा, २२ उपप्राध्यापक र १२ जना प्रशासनतर्फ कर्मचारी मागेको छ। पुस २ देखि माघ ७ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ। दोब्बर दस्तुर तिरेर माघ १४ गतेसम्म आवेदन दिन सकिने छ।

sup

कमेन्ट लोड गर्नुस