सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आयल निगमले पेट्रोल र डिजेलको मुल्य घटायो

२०८० मंसिर २९, ०९:०३ खबर संवाददाता

काठमाडौँः नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको भाउ प्रतिलिटर ३ रुपैयाँ घटाएको छ। मंसिर ३० गते बिहान देखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो।

इण्डियन आयल कर्पोरेशनले शुक्रवार पेट्रोल तथा डिजेल र मट्टितेलको मूल्य क्रमशः प्रतिलिटर ३.०७ र ३.१६ रुपैँया घटाएर निगमलाई पठाएको थियो।
 

कमेन्ट लोड गर्नुस