सुदूर नेपाललाई विश्वसँग जोड्दै

लम्कीको मुख्य बजारमै झण्डै २५ लाखको चोरी

२०७६ वैशाख २२, १०:०८ खबर संवाददाता

कैलालीको लम्कीमा झण्डै २५ लाख बराबरको चोरी भएको छ। लम्कीको चोकमै गयराती चोरी भएको हो। लम्की स्थित न्यू एनपि इलेक्टोनिक्समा भेन्टिलेसन ताडेर चोरी भएको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। मोवाईल  लगायत विभिन्न ईलेक्ट्रोनिक सामान गरि २५ लाख बराबरको चोरी भएको सञ्चालक नेत्रप्रशाद पौडेलले बताए। चोरी भएको पस मुख्य बजारमा भएकाले सोही नजिक प्रहरीको ड्युटी समेत हुँदै आएको छ भने वरीपरि थुप्रै बैंकहरु रहेका छन्। 

कमेन्ट लोड गर्नुस