सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा रहेको कपडा बैँकलाई सहयोग

२०८० मंसिर २८, ०८:०८ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका–४ मा रहेको कपडा बैँकलाई सहयोग गरिएको छ। बिहीवार धनगढी उपमहानगरपालिका–२ आर्दश टोलका कमललामिछाने मगरले बैँकलाई ३० थान कपडा सहयोग गरेका हुन्।
 

कमेन्ट लोड गर्नुस