सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा रुख काट्ने क्रममा एक जनाको मुत्यु

२०७६ वैशाख २२, ०७:३८ खबर संवाददाता

कैलालीको बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ जगतपुरमा आँपको रुख काट्ने क्रममा एक जनाको मुत्यु भएको छ। स्थानीय लवाई प्रशाद डगौराका २४ बर्षीय छोरा राजु डगौराको रुख काट्ने क्रममा मुत्यु भएको हो। आँपको रुख काट्ने क्रममा च्यापिएर घाइते भएका डगौरलाई उपचारका लागि कोहलपुर लैजाने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस