सुदूर नेपाललाई विश्वसँग जोड्दै

विद्युत प्राधिकरणको बझाङ कार्यालयमा तालाबन्दी

२०८० मंसिर २५, ०२:४७ खबर संवाददाता

बझाङः नेपाल विद्युत प्राधिकरण बझाङ वितरण केन्द्र कार्यालयमा तालाबन्दी गरिएको छ।

शनिबार करेन्ट लागेर मृत्यु भएका केदारस्युँ गाउँपालिकाका राम भण्डारीको उचित क्षतिपूर्तिको माग गर्दै नेपाल कम्युनिस्ट पार्टीले आइतबार तालाबन्दी गरेको हो।

पार्टीले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने माग अघि सारेको छ।

कमेन्ट लोड गर्नुस