सुदूर नेपाललाई विश्वसँग जोड्दै

अछामकी एक किशोरीको अत्तरियाबाट उद्धार

२०८० मंसिर २४, ०५:५० खबर संवाददाता

धनगढीः कैलालीको अत्तरियाबाट आइतवार एक किशोरीको उद्धार गरिएको छ।

अछाम घर बताउने गंगा विश्वकर्माको अत्तरिया बसपार्कबाट उद्धार गरिएको हो। स्थानीय युवा दिपक ओझा लगायतको टिमले उनलाई धनगढी स्थीत मानव सेवा आश्रममा पठाएका छन्।

कमेन्ट लोड गर्नुस