सुदूर नेपाललाई विश्वसँग जोड्दै

एलपीएलः छैठौं दिन आज दुई खेल हुने

२०८० मंसिर २२, ०७:२९ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)को आठौँ संस्करण प्रतियोगिता अन्तर्गत छैठौं दिन आज (बिहीवार) दुई खेल हुदैछन्।

पहिलो खेल विहान ९ बजे युथ अफ टिकापुर र धनगढी क्रिकेट एकेडेमी बीच तथा दोश्रो खेल दिउँसो १ बजे धनगढी स्पोर्ट्स क्लब र शुक्लाफाँटा ब्ल्याकबक्स बीच हुनेछ।
 

कमेन्ट लोड गर्नुस