सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी ६ लेन सडकमा भारतीय गाडी दुर्घटना

२०८० मंसिर २०, ०७:२६ खबर संवाददाता

धनगढीः धनगढी ६ लेन सडकमा भारतीय नम्बरको गाडी दुर्घटना भएको छ।

धनगढी छ लेन सडक खण्डको भाट भटेनी अगाडी भारतीय गाडी गएराति दुर्घटना भई मिडियमा लगाएको तारजाली तोडीएका छन्। तारजालीसहित २० वटा पोल भाचेर निकै अगाडि पुगेको गाडी पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ।  

मानवीय क्षति भने भएको छैन्। तारजाली तोड्ने भारतीय एम एच ४ सी टी ९६५४ नम्बरको गाडी नियन्त्रणमा लिइएको र थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस