सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाल आयल निगमद्वारा विभिन्न पदमा कर्मचारी माग

२०८० मंसिर १५, ०८:२१ खबर संवाददाता

काठमाडौँ: नेपाल आयल निगमले विभिन्न पदमा कर्मचारी माग गरेको छ। खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्नेगरी निगमले शुक्रवार दरखास्त आह्वान गरेको हो। जसअनुसार प्रबन्धक (मेकानिकल), उपप्रबन्धक (सीए), सहायक प्रबन्धक (प्रशासन), सहायक, टेक्नेसियनलगायतका पदमा दरखास्त आह्वान भएको हो।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले २१ दिनभित्र आवेदन दिन सक्नेछन्। सो समयमा पनि आवेदन दिन नभ्याएकाले त्यसको थप ७ दिनभित्र दोब्बर दस्तुर तिरेर आवेदन दिन सक्ने सूचनामा उल्लेख छ।

oil

कमेन्ट लोड गर्नुस