सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा ट्याक्टर र मोटरसाईकल ठोक्किदा २ जना गम्भिर घाईते

२०७६ वैशाख २०, ०६:४०

लम्की- कैलालीको लम्कीमा ट्याक्टर र मोटरसाईकल ठोक्किदा २ जना गम्भिर घाईते भएका छन्। भे १ त ७७०६ नम्वरको ट्याक्टरमा से ६ प ४८२८ नम्वरको मोटरसाईकल ठोक्किदा २ जना गम्भिर घाईते भएका हुन्। घाईत मध्ये एक जनाको मात्रै नाम खुलेको छ। जिल्लाको जानकी गाउँपालिका वडा नम्वर ९ का २७ बर्षिय तपेन्द्र भाट घाईते भएको प्रहरीले जनाएको छ। घाईते मध्ये मोटरसाईकल चालकको नाम नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाईते दुवैलाई उपचारका लागि कोहलपुर पठाईएको छ। 

कमेन्ट लोड गर्नुस