डोटीकी एक महिला कैलालीमा मृत अवस्थामा फेला

२०८० मंसिर १२, ०७:५०
धनगढीः कैलालीमा एक महिला मृत अवस्थामा फेला परेकी छन्।
डोटीको शिखर नगरपालिका–५ की ७० वर्षीया ईश्वरीदेवी ओझा गोदावरी नगरपालिका–४ मा रहेको गोदावरी सामुदायिक वनमा मृत अवस्थामा फेला परेकी हुन्। उनी धनगढी उपमहानगरपालिका–८ मा बस्दै आएकी थिइन्।


कमेन्ट लोड गर्नुस