कञ्चनपुरका एक युवाद्धारा जाँजरकोटका भुकम्पपीडितलाई सहयोग

२०८० मंसिर १२, ०५:१४
धनगढीः कञ्चनपुरको कृष्णपुर नगरपालिका–५ का शुरेस विकले जाँजरकोटका भुकम्पपीडित परिवारलाई सहयोग गरेका छन्।
उनले जाँजरकोटको नलगाड नगरपालिकाका–१ का ५८ घरपरिवारलाई सोमवार पिफर्म र चाउचाउ वितरण गरेका हुन्। विक नेकपा एमालेका कृष्णपुर नगरपालिकाका नगरकमिटी सदस्य समेत हुन्।



कमेन्ट लोड गर्नुस