घिमिरे दम्पतीले गरे २३ थान कपडा सहयोग

२०८० मंसिर ११, ११:४८
धनगढीः घिमिरे दम्पतीले २३ थान कपडा सहयोग गरेका छन्।
धनगढी-४ मा रहेको कपडा बैंकलाई धनगढी उपमहानगरपालिका-३ नेस्नल मार्गका श्रीमान चन्द्रलाल घिमिरे र श्रीमती लिलादेवी घिमिरे २३ थान कपडा सहयोग गरेको बैंकले जनाएको छ।




कमेन्ट लोड गर्नुस