सुदूर नेपाललाई विश्वसँग जोड्दै

१२५ थान कपडा सहयोग

२०८० मंसिर ७, ०५:५४ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर-४ मा रहेको कपडा बैंकलाई १२५ थान कपडा सहयोग गरिएको छ। बुधवार धनगढी उपमहानगरपालिका वडा नम्बर-१ जय लक्ष्मी टोलका ईन्द्रा बि.क, पुजा बि.कले बैंकलाई उक्त कपडा सहयोग गरेका हुन्।   
  
 

कमेन्ट लोड गर्नुस