सुदूर नेपाललाई विश्वसँग जोड्दै

जन्मदिनको अवसरमा ५० थान कपडा सहयोग

२०८० कार्तिक ३०, ०७:१९ खबर संवाददाता

धनगढीः धनगढीको कपडा बैंकलाई ५० थान कपडा सहयोग गरिएको छ।

धनगढी उपमहानगरपालिका-६ मटयारीको कलावती सिलाई सेन्टरले कपडा सहयोग गरेको कपडा बैंकले बताएको छ। आज कलावती भट्टको जन्मदिनको अवसरमा कपडा सहयोग गरिएको जनाइएको छ।
 

कमेन्ट लोड गर्नुस