सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीका एक युवक धनगढीबाट सम्पर्क विहीन 

२०८० कार्तिक २९, १०:१३ खबर संवाददाता

धनगढीः डोटीका एक युवक धनगढीबाट सम्पर्क विहीन भएका छन्। डोटीको जोरायल गाउँपालिका-५ गडसेरा (जमनखण्ण) घर भई हाल धनगढी उपमहानगरपालिका वडा नम्बर-७ मनेहरा डेरा गरि बस्ने खेमबहादुर बिष्टका १९ वर्षीय छोरा राजेश बिष्ट सोमवारदेखि सम्पर्क विहीन भएका हुन्।

२७ गते सोमवार साँझ ८ बजे मनेहरा चौकबाट सम्पर्क विहिन भएको राजेशका ठुल्बुवा डबलबहादुर बिष्टले जानकारी दिए। कसैले देखे वा भेटेमा नजिकैको प्रहरी चौकी तथा खेमबहादुर बिष्ट (बुवा) ९८६८४२४१०५, डबलबहादुर बिष्ट (ठुल्बुवा) ९८४१७४५७८० मा सम्पर्क गरिदिन अनुरोध गरेका छन्। 
 

कमेन्ट लोड गर्नुस