जाजरकोटमा फेरि भूकम्प
२०८० कार्तिक २८, ०९:४५
काठमाडौं : जाजरकोटमा भूकम्पको परकम्प मापन गरिएको छ। मंगलवाल राति ९ः१५ बजे जाजरकोटको पइन्क आसपास ४ म्याग्निच्युडको परकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
जाजरकोटमा कार्तिक १७ गते राति ६।४ म्याग्निच्युडको भूकम्प गएको थियो। जसबाट १५४ जनाको ज्यान गएको छ।
कमेन्ट लोड गर्नुस