सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरामा चरेससहित एक जना पक्राउ

२०८० कार्तिक २८, १२:४२ खबर संवाददाता

धनगढीः डडेल्धुरामा लागुऔषध चरेससहित एक जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा अमरगढी नगरपालका ४ बस्ने ३५ वर्षीय सुरेश सिलाधर रहेको प्रहरीले जनाएको छ। उनको साथबाट २ सय ग्राम चरेस जस्तो देखिने कालो पर्दाथ बरामद गरिएको जनाएको छ।

जिल्लाको अमरगढी नगरपालिका(२ मौरोडा कच्ची सडक नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका सूचना अधिकारी कुसुम नायकले बताए।

 

कमेन्ट लोड गर्नुस