सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीको गोदावरीमा काठ बोकेको ट्रक दुर्घटना

२०७६ वैशाख १८, ०५:१६

कैलालीको गोदावरी नगरपालिकामा काठ बोकेको ट्रक दुर्घटनामा परेको छ। काठ लिएर धनगढीदेखि काठमाडौँ जादै गरेको ना ६ ख ९१४२ को ट्रक अनियन्त्रित भएर पूर्वपश्चिम राजमार्ग अन्तरगत गोदावरी नगरपालिका ७ मा दुर्घटनामा परेको हो। प्रहरीले दुर्घटनामा मानविय क्षती भने नभएको जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस