सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी छ लेनमा तारजाली तोडेको गाडी प्रहरी नियन्त्रणमा  

२०८० कार्तिक २७, ०९:४६ खबर संवाददाता

धनगढीः धनगढी छ लेन सडक खण्डमा तारजाली तोडेको गाडी प्रहरी नियन्त्रणमा रहेको छ।

धनगढी उपमहानगरपालिका छ लेन सडक खण्डको राजपुर चोक नजिक सडकको मिडियममा लगाएको तारजाली प्रदेश–३–०१०२४ च ४६३९ नम्बरको गाडीले आज तोडेको हो। यस सम्बन्धमा छानबिन भइरहेको प्रहरीले जनाएको छ। 
 

कमेन्ट लोड गर्नुस