सुदूर नेपाललाई विश्वसँग जोड्दै

डोटीमा ट्याक्टर पल्टिदा १३ वर्षीय बालकको मृत्यु 

२०८० कार्तिक २७, ०६:२२ खबर संवाददाता

डोटीः डोटीमा ट्याक्टर पल्टिदा १३ वर्षीय बालकको मृत्यु भएको छ।

जिल्लाको आदर्श गाउँपालिका वडा नम्बर-५ लामखाल स्थित कच्चि सडक खण्डमा सुदूरपश्चिम प्रदेश ०१००२ त ५३९१ नम्बरको ट्याक्टर पल्टिदा १३ वर्षीय बालक प्रशान्त सिंहको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ। ट्याक्टर र ट्याक्टर चालक २४ वर्षीय प्रेम ठकुल्लालाई जिल्ला जिल्ला प्रहरी कार्यालय डोटीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको डोटी प्रहरीले जनाएको छ।
 

कमेन्ट लोड गर्नुस