सुदूर नेपाललाई विश्वसँग जोड्दै

करेन्ट लागेर टीकापुरमा एकजनाको मृत्यु

२०७६ वैशाख १८, ०२:३३ खबर संवाददाता

कैलालीको टीकापुरमा  करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। छिमेकीको घरमा वाइरिङ गर्ने क्रममा करेन्ट लाग्दा टीकापुर नगरपालिका वडा नम्बर ६ का ३२ वर्षीय छोटु चौधरी रहेको प्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय टीकापुरका अनुसार मंगलबार साँझ करेन्ट लागेर गम्भीर घाईते भएका चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। 
 

कमेन्ट लोड गर्नुस