सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढी-१५ का बालुराम रानालाई व्हिल चियर हस्तान्तरण  

२०८० कार्तिक २३, ०९:५९ खबर संवाददाता

धनगढीः धनगढी उपमहानगरपालिका वडा नम्बर-१५ का बालुराम रानालाई व्हिल चियर हस्तान्तरण गरिएको छ।

लाईफ केयर सर्जिकल एण्ड सप्लायर्सका सन्चालक डिल्लीराज जोशीले धनगढी उप–महानगरपालिकालाई १ थान व्हिल चियर  दिएका थिए। उक्त व्हिल चियर रानालाई आज उपमहानगरपालिकाले हस्तान्तरण गरेको पालिकाले जनाएको छ।       
 

कमेन्ट लोड गर्नुस