सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुनचाँदी व्यवसायी संघ कैलालीले गर्‍यो रक्तदान

२०८० कार्तिक १७, ०३:५६ खबर संवाददाता

धनगढीः कैलालीको धनगढीमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ।

सुनचाँदी व्यवसायी संघ कैलालीको आयोजनामा आज (शुक्रबार) रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। धनगढीमा आयोजना गरिएको रक्तदान कार्यक्रममा ६३ जनाले रक्तदान गरेको सुनचाँदी व्यवसायी संघ कैलालीका अध्यक्ष यदु सुनारले बताए।

रक्तदान कार्यक्रमबाट ६३ पोइन्ट रगत संकलन भएको उनले बताए।

कमेन्ट लोड गर्नुस