सुदूर नेपाललाई विश्वसँग जोड्दै

नेपाली सेनामा जागिर खुल्यो (सूचनासहित)

२०८० कार्तिक १७, ०७:५१ खबर संवाददाता

काठमाडौं: नेपाली सेनाले अधिकृत क्याडेट पदका लागि दरखास्त आह्वान गरेको छ। सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले शुक्रबार अधिकृत क्याडेट पदका लागि आवेदन आह्वान गरेको हो। 

नेपाली सेनामा रिक्त २२९ अधिकृत पद (सहायक सेनानी) खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको आवेदन माग गरिएको सेनाले जनाएको छ। आजदेखि मंसिर २३ गतेसम्म र दोब्बर दस्तुर बुझाई थप एक हप्तासम्म आवेदन दिन सकिनेछ।

यस्तो छ सूचना

null

कमेन्ट लोड गर्नुस